निजि र सरकारी विद्यालय बिचको द्वन्द समाधान हुनुपर्छ:मेयर बरबरिया
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १७ माघ । शहिद दिवसको अवसरमा सगरमाथा उच्च मावि मिर्चैयामा खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसरमा मंगलवार एक औपचारिक कार्यक्रम गरि सुरु भएको प्रतियोगिता १९ गतेसम्म संचालन हुने विद्यालयका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताए । प्रिन्सिपल प्रदिप तिवारीले शहिदहरु प्रति सहानुभुति बढाउन र उनीहरुले देशको लागि दिएको योगदानलाई कदर गर्दै विद्यालयमा रहेको विद्यार्थीहरुबीच विभिन्न खेलकुदको कार्यक्रम आयोजना गरिएको बताए विद्यार्थीहरुलाई समूह बनाएर विभिन्न खेलमा प्रतिस्पर्धा गराई विद्यार्थीहरुमा खेलकुद र नाचगानको सिकाइबाट प्रतिभा प्रष्टफुटन गराइने प्रिन्सिपल तिवारीले जनाएको छ । कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले स्थानीय तहमा मातृभाषाकै पाठ्य पुस्तक लागु गराउने चर्चा विभिन्न ठाउमा चलिरहेपनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सवै पाठ्य पुस्तक मातृभाषामा गर्न नसकिने बताए । उनले बर्तमान परिवेशमा मातृभाषाको नाममा नेपाली र अंग्रेजी माध्यमको अध्ययनलाई बन्द गर्नु मुर्खता हुने बताए । उनले निजी र सामुदायिक विद्यालय वीचमा रहेको अन्तर द्धन्दलाई अन्त्य गरी पाठ्यक्रमको गुणस्तरमा एकरुपता कायम गर्न पहल सुरु गरि सकेको बताए । उनले मिचैया नगरपालिका भित्र रहेको २५ वटा सामुदायिक विद्यालय र ३१ वटा निजि विद्यालयलाई गुणस्तीय पाठ्यक्रम संचालन गर्न नगरपालिकाले पत्रचार गर्न लागेको स्पष्ट गरे । कार्यक्रममा धहुने जिकिरसमेत गरे । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि र सामुदायिक विद्यालयबीच देखिएनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया बिशिस्ट अतिथिको आसन बाट बोल्दै शिक्षा क्षेत्रमा रहेको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्र नभई निजी क्षेत्र र सामुदायिक विद्यालय बीचमा रहेको द्धन्द सामाधान गर्नुपर्ने बताए । निःशूल्क इन्टरनेट सेवा दिँदा प्रयोगकर्ता धेरै भएर इन्टरनेट स्लो भए जस्तै निःशूल्क शिक्षाको व्यवस्था गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त हुन्छ । उनले भने,‘शिक्षा क्षेत्र निःशूल्क गर्न सकिँदैन । तर, नीजि र सामुदायिक विद्यालयबीच एकरुपता गर्न सकिन्छ ।’ बरबरियाले शिक्षा क्षेत्रमा देखिएको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्रै नको द्धन्द्ध सामाधान गर्नुपर्ने बताए

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्