नेकपाका केन्द्रीय सदस्य बरबरियालाई पितृ शोक
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,धनुषा १६ गते ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य योगकुमार( श्रवण) बरबरियालाई पितृ शोक परेको छ   ।उनका बुवा नथुनी बरबरिया १०३ बर्षको उमेर
मा निधन भएको हो । बिहिवार १४ गते साझ ५ बजे उहाको निधन भएको हो ।शुक्रबार उहाँ अन्तिम अन्त्येष्टि गरिएको थियो ।उक्त अन्त्येष्तिमा हजारौं मानिसको सहभागी रहेको थियो ।अन्तिम अन्त्येष्ति दिन भुपु मन्त्री  रामचन्द्र झा, भुपु मन्त्री अजय शंकर नायक, राम सिंह यादव , महादेव यादव , राम चन्द्र मंडल, लगायतका नेताहरु तथा सहिद नगरपालिका यदुकुहाका सम्पुर्ण परिवार अन्य गाउँपालिका  नगरपालिकाका प्रमुख उपप्रमुखहरु विभिन्न दलका नेताहरु समाजसेवी बुद्धिजीवी प्रहरी इन्चार्जहरुको  समेतको उपस्थिति रहेको थियो ! दाहसंस्कार कार्यक्रममा नेतागणहरु पार्टीको झन्डा ओढाएर फुलमाला अर्पण गर्दै १ मिनेट मौन धारण समेत गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्