सिरहाको माडरमा सहिद संस्मरण समारोह सम्पन्न
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया सिरहा, जेठ १८ गते । सिरहाको माडरमा जन आन्दोलन २०३६ सालमा भएका त्रय सहिदहरुको बार्षिकी संस्मरण समारोह सम्पनन भएको छ ।
जन आन्दोलनको क्रममा सिरहाको माडरमा भएका झडपमा आफनो ज्यानको आहुति दिने त्रय सहिद जगदिश खत्बे,तसलीम राई र रामेश्वर मण्डलको बार्षिकी संस्मरण समारोह प्रदेश नं. २ मुख्य मन्त्री मोहमद लालबाबु राउतको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ ।


बिनदेश्वर गोईतको अध्यक्षतामा भएको उक्त समारोहमा जिल्ला स्तरिय नेता तथा २ नं. प्रदेशका आर्थिक मन्त्री विजय कुमार यादब सहितका सहभागी रहेका थिए ।
उक्त समारोहमा मुख्य मन्त्री राउत मन्तवयको क्रममा सहिदहरुको सपना पुरा गर्नेछु भन्ने र मेरो कुर्सी सहिदहरुको रगतमा रहेको छ , सहिदहरुको वलिदानी कहिले खेर जान दिदैन भन्नेर आफनो मन्तवय राखेका थिए ।मधेसीहरुको साथ अहिले पनि विभेद जारी रहेको छ  यसको लडाइँ हामी लडन तयार छौ मधेसीहरुको साथ जब सम्म विभेद रहन्छ तब सम्म आन्दोलन जारी रहने बताउनु भएको छ भने कार्यक्रम संचालन युवा नेता रमेश मन्डलले गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्