सिरहाको पठेर्वामा ढुङ्गा संचालमा आउदा स्थानीय खुशी
Advertise Here Book Now

नरेशचन्द्र बरबरियाबरबरिया,सिरहा श्रावण ११ गते ।सिरहा नगरपालिकामा आज नयाँ डुङ्गा(बोट)निर्माण भएको छ ।सिरहा नगरपालिका को वडा स्तरीय योजना अन्तर्गत वडा न.१७ पटेर्वाको कमलामा  डुङ्गा निर्माण गरि पुजा पाठ गरि सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले बिधिबत रुपमा उद्घाटन गरेका छन ।सिरहा र धनुषाको बीचमा रहेको कमलामा बोट संचालनमा आएको छन  बर्षा देखि स्थानीयहरुले भोगिरहेको सास्तीका कारण लामो दुरीको बाटो भएर आवत जावत गर्ने बाध्यता रहेको स्थानीय युवा रबिराज यादबले बताए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्