सिरहाको लचकाटोलमा कबिर नाट्क,सन्त सम्मेलन शुरु
Advertise Here Book Now

 नरेश चन्द्र बरबरिया सिरहा असोज १७  गते ।            मिथिलाअञ्चलको महान पर्वको रुपमा मनाउने कठोर  जितिया पर्वको अवसरमा कबिर नाट्कको आयोजना गरिएको छ ।सिरहा नगरपालिकाको वडा न.१७ लचका टोल ईनर्वामा मंगलबार देखि नाट्क  शुरु भएको छ ।सदगुरु कबिर सम्मेलन लचकाटोल द्वारा आयोजना भएको नाट्कमा हजारौं दर्शकहरुको सहभागी रहेको छ उक्त सन्त सम्मेलनमा नेपाल देखि  भारतका  साधुसन्तहरुलाई निमन्त्रणा गरेका छन ।आज दिउँसो ४ बजे देखि पुनः नाट्क हुने आयोजकले जनाएको छ साथै रातीमा पनि कबिर नाटकको बाकी भाग आज देखाउने स्थानीय सन्तु पासवानले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्