धनुषाको ईनर्वामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न
Advertise Here Book Now



नरेशचन्द्र बरबरिया कार्तिक १० गते ।धनुषामा आज बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।जनक नन्दनी गाउँपालिका धनुषाको वडा न.१ ईनर्वाको बजार क्षेत्रको विभिन्न भागहरुमा सरसफाइ गरिएको छ ।

सुभ दिपावली तथा छठ पर्वलाई लक्ष्यित गरी नेपाल विद्यार्थी संघ एबम नेपाल पोलिटेक्निकल  कलेज भरतपुर चितवनको सहयोगमा आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रमका संयोजन ईन्द्रजीत गोइतको अगुवाईमा सरसफाइ कार्यक्रम भएको हो ।उक्त  सरसफाइ कार्यक्रममा धनुषा प्रदेश सभा २ `क`काङ्ग्रेस प्रदेश सभाका प्रत्यासी उमेदवार राजेश्वर गोइत(राजा)सरसफाइ अभियन्ता धिरेन्द्र शाल,वडा सह-सचीव सुरेश मरिक,प्र.अ भोला यादव लगायत स्थानीय बासि ,बुद्धिजिबी,व्यपारी,किसान, विद्यार्थी ,नेपाल प्रहरी ईनर्वाका प्रहरी जवानहरुको सक्रिय सहभागीता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्