प्रहरीले गरे एभिन्युजकर्मी कामती माथी दुरव्यवहार
Advertise Here Book Now


सिरहा,असोज २१ गते ।जिल्ला प्रशासन कार्यालय सिरहा समाचार संकलन गर्न पुगेका एभिन्युजका सिरहा समाचारदाता शुभनारायण कामतिलाई प्रहरीले दुरव्यबहार गरेका छन् । महिलामाथी समेत पुरुष प्रहरीले दुव्यवहार गर्दै कुटपिट गरिरहेको फोटो खिच्न जाँदा अपन दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा जनताटाइम्स अनलाइनका सिरहा संवाददाता कामतीलाई फोटो र भिडियो खिच्न नदिई प्रहरी नायब निरिक्षक दिप नारायण यादवको कमाण्डमा रहेका प्रहरी टोलीले दुव्र्यवहार गर्नको साथै क्यामरा खोस्ने प्रयास गर्दै हातपात गर्न खोजेका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठ सिंग बुझ्न खोज्दा फोन उठेन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्