कान्छो मेयर बरवरियाको अगुवाइमा शहिदनगरमा सरसफाई
Advertise Here Book Now

धनुषा/पुष १४
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया(यादव)को उपस्थितिमा यदुकूहामा सरसफाइको कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार शहिदनगर नगरपालिकाको वार्ड नम्बर ३ यदुकूहामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ।

स्वास्थ्य सेवा लिन आएका नगरका मानिसहरुले प्रयोग गरेका औषधिका बट्टा,प्लास्टिक र हावामा बाहिरबाट आएको फोहोरहरु केहिदिन देखि प्राथमिक स्वास्थ्य केन्द्र वरपर जम्मा भएको हुदा वातावरणलाई र स्वास्थ ख्याल गर्दै शुक्रबार उक्तमा ठाउँमा सरसफाइ गरिएको छ।

शुक्रबार भएको प्राथमिक स्वास्थ्य केन्द्रको सरसफाई कार्यक्रममा नगर प्रमुख उदय कुमार बरबरिया यादव ईलाका प्रहरी कार्यलय यदुकुहाका प्रहरी उपरीक्षक भिम बहादुर खडका,सशस्त्र  प्रहरी यदुकुहाका इनसपेकटर ,स.स.प्रहरी दुवरकोटका इनसपेकटर प्रकाश  कार्की ,स.स.प्रहरी वालगंगाका इनसपेकटर दिलेनदर खतरि लगायत शहिदनगर नगरपालिकाको नगरवसीहरु सहभागिता रहेको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्