गोलबजार प्रहरीद्धारा गाँजा फडानी
Advertise Here Book Now

मुकेश कुमार यादब, सिरहा, १५ पौष । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ । गोलबजार नगरपालिका बडा नं. २ र १० मा लुकाईछिपाई खेतबारीमा लगाइएको करिव १५ सय गाँजाको बोट फडानी गरी प्रहरीले आज नष्ट गरेको हो । 
48427060_2148419915240374_1143064228245012480_n

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर नविन कुमार घिमिरेको नेतृत्वमा गएको प्रहरी गस्ति टोलीले अबैध रुपमा लगाईएको गाँजा फडानी गरी स्थानीय जनप्रतिनिधी, व्यपार संघका प्रतिनीधिको उपस्थितिमा नष्ट गरेको हो ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्