जनतान्त्रिक तराई मुत्ति मार्चाले गरे ९ सदस्य समिति चयन,धनुषा र महाेतरीका डा .शैलेन्द्र मिश्रलाई
Advertise Here Book Now

श्रीकान्त झा जनकपुरधाम ३ जेठ। जनतान्त्रिक तराई मुत्ति माेर्चाले एक कार्यक्रम विच ९ सदस्य समिति चयन गरेकाे छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मनाेज झा मुत्ति विवेकले दिएकाे जानकारी अनुसार ९ सदस्य समिति चयन गरेकाे छ । मधेश केन्द्रित पार्टी सि के राउत नेतृत्वका जाहर यादव सहितका राजनिति कर्मीहरू सँग सहकार्य गरेर सक्रिय राजनीतिलाई प्रभावकारी बनाउन संगठन तथा ब्यवस्थापन समिति चयन गरिएकाे छ । केन्द्रीय अध्यक्ष मनाेज झा मुत्तिकाे अध्यक्षतामा माेर्चाका मधेश व्युराे प्रभारी जासर यादव,समाज सेवि तथा नागरीक समाजका अगुवा तथा केन्द्रीय सदस्य धनुषा र महाेतरी जिल्लाका प्रभारी डा.शैलेन्द्र मिश्रलाई जिमेवारी दिएकाे छ भने दिपक शिहं,लाम्पा तामाङलगायत ९ सदस्य समिति गठन भएको प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिईएकाे छ । मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति ‘विवेक’ ले मुद्दा विचार मिल्ने राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने, संगठन विस्तार र निर्वाचन आयोगमा दल दर्ता गराउने सहितका निर्णय गरिएको जनाएका हुने बताउनुभयाे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्