विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया
Advertise Here Book Now

जेठ ८ खाद्यय पदार्थमा स्वच्छता हामी सबैको प्रतिवद्धता मुल नाराका साथ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा भएको सो अन्तरक्रिया अन्तर्गत वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा संकटमोचन मा.वि.की दिपिका कुमारी महतो प्रथम , मोनाष्टिक आ.मा.वि.की सुविज्ञा साह द्धितिय र मोडर्न ई.से.बो.स्कुलकी निकिता कुमारी यादव तितृय भएकी छिन । प्रथम , द्धितिय र तितृय भएकाहरुलाई क्रमश १०,००० , ६,००० , ४,००० नगद , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र जनकपुरका प्रमुख शंकर प्रसाद साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्