सिरहामा कटुवा पेस्तोल शसस्त्र प्रहरीद्वारा वरामद
Advertise Here Book Now


महेश सिंह महतो सिरहा ७ असार। सिराहाकोपटेर्वा नगरपालिका १७ बाट शुक्रवार शसस्त्र प्रहरी बल आउट पोस्ट माडरमा कटुवा पेस्तोल वरामद गरेको छ। माडर सडकमा शसस्त्र प्रहरी बल सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वामा चेक जाचको क्रममा भारत बाट अटाउने मोटरसाइकलको पकेट नम्वर नखुलेको मोटरसाइकलमा नेपाल तर्फ आउदै गरेको एक अपरिचित ब्यक्तिले सुरक्षाकर्मीलाइ देख्नासाथ कटुवा पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ फरार भएको हुँदा सो कटुवा पेस्तोल १ थान बरामद गरेको हुन। खटिएको शसस्त्र प्रहरी बलले बरामद गरेको कटुवा पेस्तोल आबश्यक कार्बाहीको लागि सिधै जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सप्रनि सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्