महिलामा बेरोजगारी हटाउन सिरहामा एक दिने सिप मुलक तालिम
Advertise Here Book Now

महेश सिंह महतो , ३२ गते सिरहा । महिलाहरुलाई रोजगार बनाउन सिरहाको भोटियाटोलमा एक दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । दक्षिण एसिया भारत , बग्लादेश , जपान् , नेपालमा धानबाली पछी खाली जमिनमा दलहनबाली सघनिकारणदुवारा खाद्य तथा पोषण सुरक्षा र जिबिको पार्जनमा सुधार ल्याउन महिलाहरुलाई मुसुरो दाल बाट बनने विभिन्न किसिमको परिकारहरु बनाउने एक दिने सिप मुलक तालिम सिरहाको भोटिया टोल मा सम्पन्न भएको छ् । नेपाली भुमि कृषिको उपजमा अग्रस्थानमा रहेको हुँदा महिलाहरुलाई छोटो् समयमा कसरी आफ्नो कमाईबाट आफ्नो जिबिको पार्जन गर्न गर्न सक्छम बनाउने तिर अग्रसरतामा धियान दिएको हो ।एक दिने दलहन बालीको मुसुरोबाट बनाउन सकिने परिकारहरु मध्ये विशेष मह्त्वको साथै दालमोट , निम्किन बनाउने एक दिने तालिम सिरहाको लहान नगरपालिका १२ भोटिया टाेल चोकमा फुलबारी बजारमा बिहिवार सम्पन्न गरेको हो । कार्यक्रम मा फर्वाड नेपालको आर्थिक सहयोग रहेको थिए । तालीममा जम्मा ३२ जना महिलाहरुको सहभागीता रहेको फर्वाड नेपालको जिल्ला प्राबिधिक अधिकृत सुदर्शन बिष्टले जानकारी दिनु भयो।कार्यक्रममा फर्वा ड नेपाल तराईको जिल्लाहरु मा निकै लोक प्रिय् बन्दै गएको जन मुदाई र सर्व सधार्नहरुको बुझाई छ ।कार्यक्रममा फर्वाड नेपालको प्रतिनिधि सरिता चौधरी , लक्ष्मि चौधरी लगायतका सहयोगिहरुको सहभागिता रहेको बिष्ट ले जनाए । गाउँका बेरोजगार महिलाहरु को शिप सिक्न सकृय सहभागीता रहेको थियोे । सहभागी रिता कुमारी चौधरी ले भन्छ , हामी अब एउटा अन्धकार बाट उज्यालो को मुहार तिर फेर दियो यो टेनिङ लिए र अब हामी घरमै बसेर रोजगारिको सृजना गर्ने प्रतीबधता व्यक्त गर्नु भयो । हामी सबै मिलेर गाउँ मै महिलाहरुलाई रोजगारी दिने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्