सिरहा जिल्लाको बारीयारपट्टी भन्सार नाकाबाट अबैध सरसमान बारामत
Advertise Here Book Now

महेश सिंह , भोजराज यादव सिरहा १३ असार । भारत बाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको सम्मान प्रहरीले बरामत गरेको छ । सिरहाको बर्यापटि भन्सारबाट खटिएको भन्सार टोलिले ठुलो मुल्य बराबरको सम्मान बरामत गरेको छ । तस्करले प्रयोग गरेको साधन स .९ प.२७४३ नम्बरको TVS को १२५ शिसीको स्टागर मोटरसाईकल र सम्मान सहित प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करले प्रहरीलाई हेर्दा सम्मान छोडेर फरार भएको प्रहरीले जनाएको छ । भन्सार र जन पथको घुमुवा टोलिले उक्त परिमाणको सम्मान बरामत गरेको हो । बरामत भएको सम्मानहरु ,चिनी १ बोरा , फुरुटि ६ बन्डल,लगायत सम्मानहरु भन्सार छ्लेर लाग्दै गरेको सम्मान बरामत गरेको हुन । बरामत भएको सम्मान भन्सारमा राखीएको तस्करको खोजीनिति तिब्र गतिमा भैईरहेको नेपाल प्रहरीको सई सुरेन्द्र झा र श्याम बहादुर पटेलले जनाए । एक लाख पाँच हजार छ सय मुल्य बराबरको सरसम्मान बरामद भएको भन्सार सहायक चन्द्रकान्त झा ले बताएका छन । सिरहामा तस्करहरु बिगबिगि ह्वात्तै बडेकाे देखी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्