राम प्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा प्रमुख किशोर साहको : दादागिरी
Advertise Here Book Now

महेश सिंह , सिरहा : श्रावण २८ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित रहेको राम प्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा मगरवार भएको परिक्षामा क्याम्पस प्रमुख किशोर साहको कारणले सैयौ विद्यार्थीको परीक्षा बिग्रेको छ । यस क्याम्पसमा सिरहा जिल्लाको जे. ए.मुरारका क्याम्पस लहान ,सल्हेश क्याम्पस लहान , ब्रह्मचाॠ दामोदर कलेज मिचैया र सुखीपुर क्याम्पस लगायत क्याम्पसहरुको परिक्षा केन्द्र रहेको क्याम्पसमा B. Ed,B BS , Bscको दोस्रो बर्षको मगलवार अन्तिम परिक्षा रहेको थिए । विद्यार्थीहरुलाई परिक्षा हलभित्रै परिक्षा सुरुभएको केहि समय पछी परिक्षामा पछ पात गर्दै अनियमितता गरेको सैयौ विद्यार्थीहरुलाई परिक्षाबाट निकालिएका हुन। निस्कानमा परेका विद्यार्थीहरु रोल नम्बर यति भएको २२५०२०३ मिनु कुमारी यादव , २२५०१९१ किरण कुमारी चौधरी ,लगायतका ९ जना विद्यार्थीलाई निकालिएरका छन् । किशोर साह क्याम्पस प्रमुखको लागी उपयुुक्त ब्यक्ती नरहेको बर्सै पिछे विद्यार्थीहरुसंग यस्तो ब्यहार गरेको छ । परिक्षा सकिन २ घन्टा समय रहदा पनि कपीन दिए हो । कलेजमा पनि अरु कर्मचारीहरुलाई हेपने र दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । कलेजका कुनै कर्मचारी साह बाट सन्तुट नरहेको खुला भए स्थानीय बासिहरुले बताएका छन् । साहमा एक होरो र जिद्दी मनस्थितिको रहेको छ। दुखेसो पोख्दै पत्रकारलाई सुनाएको हो। साह परिक्षा अब्जर्बरको जिम्मेवार ब्यक्ती रहे पनि परिक्षामा अनियमित्ता गराएको हो । परिक्षा नियन्त्रण कार्यालयबाट साह लाई कार बाहिरको जोडदार माग गरेका छन् । परिक्षा हल बाट नौ जना विद्यार्थीहरु परिक्षा हल बाट रुदै निस्किएका हुन । क्याम्पसको कोठामा झ्याल नहुँदा २३ गते समेत विद्यार्थीहरु हुरीबताले परीक्षा बिग्रेको थिए । मापदण्ड नपुगेको ठाउँमा परीक्षा केन्द्र नै तोक्दा विद्यार्थीको भविष्यसंग खेलवाड भएको छ ।
परीक्षा चलिरहेको बेला विद्यार्थीहरुको परिक्षा हल भित्रै कापि खोसेर गाली बेजती गर्दै प्रहरी लगाए विद्यार्थीहरुलाई निकालन लाएको हो । मगलबारको को परिक्षामा विद्यार्थीहरु गुहारदा पनि विद्यार्थीहरुलाई कापी नदिएको आफु मनमानी गरेको हो । प्रमुख साहका अनुसार एक पलट खोसेर कपि पुनःह दिन न मिलने बताए । २३ गते हावाले पटक पटक काँपी नै उडाएपछि लेख्न नपाएको एक विद्यार्थीले पत्रकार संग कुरा सुनाउदै गुनासो गरे । मगलबारेको परिक्षा समेत रद्द गर्न सम्बन्धि निकाय संग माग गरेका हुन। प्राईभेट कलेज पढ्न न सकेको गरिब , गुर्वाहरुको विद्यार्थीहरु अध्यक्ष गर्न विशेष जाने गरेको र साहको यस्तो हर्क्त देखे विद्यार्थीहरु समेत कलेज जान न मानेको हो। साह उनले झ्याल ढोका नभएको कोठामा परीक्षा लिदा यस्तो समस्या हामी विद्यार्थीले भोगेको थिए । क्याम्पस प्रमुखको कार्बाहीको माग गर्दै हामी सबै विद्यार्थी आन्दोलनमा आउने चेतावनी दिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्