कुशवाहा विद्यार्थीको राष्ट्रिय अधिवेशनमा अध्यक्ष बन्ने : मुकेश महतोको दाबी
Advertise Here Book Now

महेश सिंह सिरहा ४ चैत सिरहा - नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशन सिरहाको लहानमा हुने लगभग तय भएको छ । अधिबेशन चैत को अन्तिम सत्ता २९ / ३०गते हुने भएको गरेको छ । अधिबेशनको लागि कुशवहाँ विद्यार्थीका अगुवाई ब्यक्तीहरुले आफ्नो अधिबेशनको तयारीमा होमिनु भएका छन । कुशवाहा बिद्यार्थीका दिगज बिद्यार्थीहरुले कुशवहाँ समुदायमा रहेको कमिकमजोरीहरु लाई सुल्झाउन अग्रसर हुन अधिकान्स विद्यार्थीहरुले पदियजेमेवारी लिन प्रतिश पर्दामा आउने भएको हो । यसपालीको अधिबेशन भबिय रूपमा सिरहाको लहानमा गराउने निश्चित भएको आयोजकले बताउनु भयो । विद्यार्थी राष्ट्रिय अध्यक्षको लागि नेपाल् कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो र राष्ट्रिय कार्यबाहक अध्यक्ष गुणा नन्द महतो लगायतका जातीय बिद्यार्थी नेतृत्व गर्ने जिम्मेवारी लिन अग्रसर भएका हुन् । कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता हुने जानकारी दिए । कार्यक्रममा विभिन्न ठाउँका कुशवंशीहरुको उल्लेखनीय सहभागिता रहने जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्