Bichar,
Breaking,
desh,
Economics,
Editorial,
Featured,
Headline,
Jansarokar,
Lifestyle,
Photo,
विशेष समाचार
»
लहान नगरपालिले राहत दिन छुटेकाहरु, आज पाए राहत
लहान नगरपालिले राहत दिन छुटेकाहरु, आज पाए राहत
Advertise Here Book Now

संजय विश्वकर्मा लहान ३०, बैशाख । महेश चौधरी र संगिता कर्माचार्यको जोडि आज फेरि बिपन्न परिवारको चुल्हो बाल्न पुगेको छ । सिरहाको लहान नगर वडा नम्बर १५ को मोहनपुरको बिपन्न बस्तीमा उनिहरु पुगे । लहान नगरपालिकाले राहत नदिएका ३० घरपरिवारहरुलाई उनिहरुले राहत दिएको छ ।माईल्स स्टोन बोर्डिङ स्कुल लहान , डाक्टर सुनिल कुशवाहा र एपोलो बोर्डिङ स्कुलले आज राहत संयुक्त रुपमा राहत सामाग्री सहयोग गरेको छ । प्रतिपरिवार १० किलो चामल , १ किलो दाल , १ किलो आलु र १ किलो नुन दिईएको हो । सदा , मगर समुदायका एकल महिला वृद्ध असहाय तथा नागरिकता बिहिन परिवारलाई राहत दिईएको हो ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्