कमला बचाऊ अभियानको पहलमा शहिदनगरमा धर्मशाला निर्माण हुदै
Advertise Here Book Now

सिरहा ,बैशाख २९ गते । शहिदनगर नगरपालिकाको वडा न।१ स्थित रामघाट धर्मशाला निर्माणको शिलान्यास गरेका छन् ।
शहिदनगर नगरपालिकाका मेयर एबम् कमला अभियानी उदय कुमार बरबरिया यादवलले शिलान्यास गरेका हुन् । । कमला बचाउ अभियानको पहलमा धर्मशाला निर्माण कार्य पर्यटन प्रबर्द्धन कमलाको एैतिहास पर्यावरण संरक्षण बचाउ हुने उदेश्यका साथ निर्माण गर्न लागेको मेयर बरवरियाले बताए ।


उक्त कार्यक्रममा कमला बचाऊ अभियान संयोजक बिक्रम यादव, वडा अध्यक्ष तेजिलाल यादव, कमला अभियानी बिरेन्द्र यादव, सुरेन्द्र यादव, श्याम कुमार महतो ,राजकिशोर सल्हैता, सुनिल यादव, राम जिवन यादव,नरेश यादव ,आशुतोष यादव ,रामनाथ यादव कमला अभियानी पत्रकार सुरेसश यादव लगायत कमला किनारका बासिन्दा भरभलादमी समाजसेवीहरु लगायतको उपस्थित रहेको थियो भने लकडाउनको मध्यनजर गर्दै समाजिक दुरि कायम राखी सहभागी रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्