सिरहामा पनि भेटियो कोरोना
Advertise Here Book Now




 सिरहाको सखुवा-१९ निवासी ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्