प्रदेश न २ काे नमुना अस्पताल बनाउछु अध्यक्ष महतो को ठोकुवा
Advertise Here Book Now

महेश सिंह सिरहा २९ असार । सिरहाको लहान नगरपालिका वाडा नं ३ स्थित रहेको लहान अस्पताल तथा राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएको छ् । केहि महिना देखि विवादमा रहेको अस्पतालमा काम गर्न कठिनियाई खेपनु परेको अस्पतालका प्रमुख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए । राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासाही भएको थियो । लहान नगर पालिकाको मातहत बाट हटार प्रदेशमा गाबिधा अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए । वडा नं ३ काे वडा अध्यक्ष रामदियाल महताेले यस हाेस्पिटलकाे १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकाेले हाेस्पिटलकाे विकासमा थप बाधा भईरहेकाे उनले बताए । अध्यक्ष महताेले म अाफ्नाे कार्यकालमा १०० वेडकाे सुविधा सम्पन्न हाेस्पिटल बनाउँछु । म यहाँ खालिहात अाएकाे छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएकाे छु । लहान नगरपालिका देशकै सबैभन्दा ठूलाे नगरपालिका हाे साे ठाउँमा रहेकाे हाेस्पिटलकाे अध्यक्षमा मनाेनित भईकाेमा म धेरै खुशि भएकाे छु । यसमा स्थानीय सबै पक्षकाे साथ र सहयोगकाे अाशाराखेकाे छु। कार्यक्रममा जसपाकाे नेता रामचलितर महताे,मुरारी प्रसाद साह,जितेन्द्र महताे,रामु महताेकाे उपस्थित रहेकाे थियाे ।
प्रदेश नं २ काे जनकपु पछिकाे दाेश्राे ठूलो अस्पतालकाे नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि महिना देखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिने तिर उनमुख भएका हुन् । प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयको मन्त्री परिषदकाे निर्णयवाट अध्यक्षमा राेहित महताे सदस्यहरुमा क्रमश गाेपाल गुप्ता,पाराे देवि पासवान र जग्गा दात परिवार वाट अशाेक मुरारकालाई मनाेनयन गरिएको छ् । शुक्रबार एक समारोह बीच नब मनोनीत पदा अधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छ्न । समारोहमा जनता समाज वादी पार्टीकाे नगर अध्यक्ष दिने महताे, माे. अालमले भने २०३५ सालमा स्थापना भएकाे याे अस्पतालको प्रगति अवकाे समितिले गर्छ उनले प्रकाश् पारेका हुन् । प्रदेश न २ काे नमुना अस्पताल बनाउछु नब अध्यक्ष महतोले बताए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्