हनी सिहं प्रहरीको खोजीमा, पक्राउ पर्ने डरले फरार
Advertise Here Book Now


  नयाँ दिल्ली, १५ पुस ।
दिल्ली प्रहरीले चर्चित गायक हनी सिहंको खोजी जारी राखेको छ । नागपुर प्रहरी चाैकीमा उनका साथी बादशाहलाइ पनि खोजी गरिएको छ । दुबै जना फरार रहेको भारतीय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली प्रहरीले उनीहरूबारे थप जानकारी दिन नमिल्ने बताएको छ । दुबैलाइ पक्राउ गरिसकेपछि मात्र उनीहरूबारे बताउन मिल्ने दिल्ली प्रहरीले जनाएको छ । दुबै माथि सार्वजनिक अपराधको मुद्दा परेको समाचारहरूमा जनाइएको छ ।-एजेन्सी

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्