गोली प्रहार गरी शिक्षकको हत्या
Advertise Here Book Now

सिरहामा वखारी भित्र लुकाई राखेका २ थान हतियार सिहत एक जना पक्राउपुस १६ गते संखुवासभा। जिल्लाको मत्स्यपोखरी गाविस देविटारमा गोली हानी शिक्षकको हत्या भएको छ । श्री धर्मदेवी माध्यमिक विद्यालयका शिक्षक लोकमणि पौडेललाई आज बिहान ९:३० बजे विद्यालय जाने क्रममा मत्स्यपोखरी–९ को हात्तीखर्कमा अज्ञात ब्याक्तिले भरुवा बन्दुकबाट गोली प्रहार हत्या गरेको विद्यालयका प्रअ नैनसिंह राईले जानकारी दिनुभयो । शिक्षक संगै विद्यालय जादै गरेका प्रअ राईले भने एक्कासी गोलीको आवाज आयो संगै बाटोमा हिडेका शिक्षक पौडेल ढल्नु भयो । उहालाई गोली लागी रगत बग्यो , हेर्दा जंगल भएको कारण केहि पनि देखिन प्रअ राईले भने। घटना लगत्तै खादवारीबाट घटनास्थल तर्फ प्रहरी पठाईसकेको र अनुसन्धान भईरहेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले वताउनु भयो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्