सिरहामा घिसारेर हत्या
Advertise Here Book Now
अनुसार हकपाडा गाविस ७ का चन्दर यादबको हत्या भएको हो । स्थानीय शम्भु यादबका अनुसार आँपको बगैँचामा हत्या गरी फालिएको अवस्था यादबको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढुङ्गाले अनुहार, डोरीले बाँधेर घिसारेर हत्या भएको शबको प्रकृतिले देखिएको प्रहरीले जनाएको छ । यादवको हत्या कसले र किन गरेको वारेमा केही नखुलेको जिप्रका सिरहाका प्रहरी निरिक्षक राजकुमार शाहीले जानकारी दिए । उनले हत्या वारेमा छानवीन सुरु भएको बताए ।