नेपाली चलचित्रमा फर्कने बित्तिकै डन बन्दैछन निखिल उप्रेती
Advertise Here Book Now
कुनै बेला नेपाली चलचित्रमा एक छत्र रुपमा राज गरेका नायक निखिल उप्रेती बिचमा केहि समय हराएका थिए |नायिका संचिता लुइँटेल संग बिहे गरि मुम्बई तिर पुगेका उनि केहि समय उतै बसे र अहिले उनि फेरी पुरानो छबि जोगाउने प्रयासमा लागेका छन |निखिल संगै हराएकी संचिता पनि अहिले चलचित्रमा काम गर्न थालेकी छन |

मुम्बई बसाइ पछि नेपाल आएका निखिलले भैरब नामक चलचित्र निर्माण र निर्देशन समेत गर्दैछन |एक्सन प्रधान हिरोका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका उनले यहि छविलाई निरन्तरता दिने प्रयास गरेका छन |भैरबमा पनि उनको यहि एक्सन रुप देख्न सकिनेछ भने अहिले उनि अर्को एक्सन चलचित्रमा पनि अनिबन्धित भएका छ |उनले काम गर्ने चलचित्र राजा हो |राजामा उनि डनको भूमिकामा प्रस्तुत हुदैछन |
राजा नामक चलाचिरको सम्पूर्ण छायांकन दुबईमा गरिनेछ |निखिल उप्रेतीको साथमा जय किशन बस्नेत जिके शर्मा लगायत कलाकारको पनि पक्का भएको छ अरु कलाकारको खोजि भैरहेको पनि निर्माण पक्षले बताएको छ | दुबइमा रहेका डनहरुको कथामा यो चलचित्र बन्ने छ |सालिक सुवेदीको निर्माण, निरञ्जन सिग्देल कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा दिनेश अधिकारीको नृत्य, हिमाल केसीको एक्सन रहने पक्का भएको छ । सह निर्माताको रुपमा अमर कुँवर र बोस्तान शर्मा रहेको चलचित्रलाई दिपक खाँडले निर्देशन गर्दैछन् ।
-नेपाल जापान डट कम