सिरहामा वखारी भित्र लुकाई राखेका २ थान हतियार सिहत एक जना पक्राउ
Advertise Here Book Now
श्रीकान्त झा , रेडियो सौगात लहान , सिरहा । पौष १६
सिरहामा कटुवा पेस्तो सहित एक जना पक्राउ परेको छ। ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फ्ुयालले दिएको जानकारी अुसार घर भित्र रहेका वखारी भित्र लुकामई राखेका दुईथान हतियार वरामद गरेको छ । ईलका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फ्ुयालका कमान्डमा खटेको प्रहरी टोलीले आज विशेष शुराकीको आधारमा सिरहाको मउवाही १ निवासी रामदेव यादवको घरवाट फेला परेको छ । खान तलासी र्गदा घर भित्र रहेका वखारी भित्र दुईथान कटुवा पेसतोल राखेर माथिवाट धान हालेको अवस्थामा हतियार सहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहाको मउवाही १ निवासी ५५ वार्षीय रामदेव यादव रहेको छ । पक्राउ परेका यादव माथि थप अनुसंन्धन भईरहेको प्रहरी नायव उपरिक्षक फ्ुयाले जानकारी दिनुभयो ।