आन्दोलनमा जानु पर्ने मधेशी वुद्धजिवी तथा युवा नेताहरुको भनाई
Advertise Here Book Now
संविद्यानमा मधेश आन्द्योलनको मर्म अनुसार संघियता दिन काग्रेस एमाले तयार नरहेको भन्दै मधेशी वुद्धजिवीहरु तथा मधेशी पार्टीहरुका युवा नेताहरुले बताएका छन । मंगलवार काठमाडौमा ‘स्वाभिमान मधेश विचार समुह’ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वुद्धजिवीहरु तथा युवा नेताहरुले संघियता आन्दोलन विना आउन नसक्ने निष्कर्षमा आफुहरु पुगीसकेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरम नेपालका युवा नेता तथा सभासद अभिषेक प्रताप शाहले काग्रेस एमालेले संख्याको मातमा मधेश आन्दोलन लगायतको क्रममा भएको सहमतीलाई उल्टाउन खाजेको आरोप लगाए । शाहले भने, विगतमा जे जती सहमती भएको छ, त्यो कार्यन्वयन गर्न पनि आन्द्योलनको विकल्प छैन ।
-dalannepal
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्