सलमानले सोधे - नेपाल उत्तर प्रदेशमा पर्छ?
Advertise Here Book Now

mainphotoकाठमाडौँ : भारतको कलर्स टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो बिग बोसको सोमबारको एपिसोडमा प्रस्तोता सलमान खानले नेपाल उत्तर प्रदेशमा पर्छ भनी सोधेका छन्।

कन्टेसटेन्ट सोनालीलाई उतर प्रदेशका सहरहरू सोध्ने क्रममा उनले लखनऊ लगायतका सहर बताउँदै गर्दा सलमानले नेपालको नाम लिएका थिए। तर सोनालीले 'नो' जवाफ दिइन्।

 ​
​बिग बोसको यो एपिसोडमा करिश्मा तन्नाको जनरल नलेज कमजोर भएको भन्दै सलमानले विभिन्न सवाल गरेका थिए। तर करिश्माले उत्तर दिन नसकेपछि सोनालीले त्यसको जवाफ दिएका थिए।
Source:Pahilopost

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्