सिरहामा गाउ परिसदको बैठकको नाममा पिकनीक सम्पन्न, स्थानिय विकास अधिकारीद्धारा उद्घाटन गरीयो
Advertise Here Book Now


श्रीकान्त झा .रेडियो सौगात सिरहा ।  सिरहा १५ पुस

सिरहामा एक गाउ“ परिसदको बैठक पिकनीक सहित सम्पन्न भएको छ । सिरहाको नमुना गा.वि.सको रुपमा परिचित बडहरामाल गा.वि.सको २१ औ“ परिसदको बैठक गा.वि.स सचिव वलिराम यादवको अध्यÔतामा कमला नदिको किनारमा पिकनिकका साथ सम्पन्न भएको हो । आथिर्क वर्È २०७१रु०७२को परिÈद अन्र्तगत मंगलबार स्थानीय विकास अधिकारी गण्ँेश कुमार अधिकारीको प्रमुख अतिथ्यातामा सो पिकनीक रुपी परिÈदको बैठक रुपी पिकनीक सम्पन्न भएको हो । कमला नदिको किनार उत्रायण्ँीमा सम्पन्न भएको पिकनीकमा नेकपा एमालेका केन्द्रीय सदस्या भोला पोख्रेल,नेपाली काग्रे“सका केन्द्रीय सदस्या रामएकवाल यादव,अन्य विभिन्न पार्टीका पार्टी प्रतिनीधीहरु,विभिन्न संघसंगठनका प्रतिनीधीहरु, प्रहरी प्रशासन,स्थानीयबासीहरु लगाएतको उल्लेख्यमात्रामा सहभागीता रहेको थियो । परिसदको बैठकको नाममा गरिएको उक्त पिकनिक प्रति आफुहरुको गंभिर ध्यानाकर्Èण्ँ भएको उक्त कार्यक्रममा सहभागीहरुले बताएका छन । परिसदको नाममा पटक पटक गरिने पिकनीकले गाविसको अर्थतन्त्रमा ठुलो असर परेको समेत उनिहरुको भनाई छ । गाविसमा १६००० जनसंख्या भएको भए पनि सचिवले केही सिमित व्याक्तीहरुलाई मात्र बोलाएर गाविसका गतिवीधी प्रति जानकारी नगराई सुचनाको हकबाट आफुहरुलाई वन्चित बनाउने काम गरेको प्रति कडा रोष्ट व्याक्त गरिएको छ । एक दिने परिसद मंगलबार नै सम्पन्न भएको आयोजकले बताएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्