अख्तियारको डरले सिरहाका नौ शिÔकद्धारा राजीनामा, झन्डै ३०० शिÔकस“ग नक्कली प्रमाण्ँपत्र रहेको अनुमान
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा । पौष १३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कली शैÔिक प्रमाण्ँपत्र बुझाउन निर्देशन दिएपछि सिरहा जिल्लामा कार्यरत शिÔकहरुले धमाधम राजीनामा बुझाउन थालेका छन्।

जिल्ला शिÔा कार्यालय सिरहाका अनुसार हालसम्म जिल्लाका नौ शिÔकले राजीनामा बुझाएका छन्। जिशिअ ओमबहादुर कटुवालका अनुसार राजीनामा दिनेहरुमा एकजना पिसिएफ, दुईजना स्थायी दरबन्दी र छजना राहत शिÔक रहेका छन्।

राजीनामा दिने शिÔकहरुले बिरामी र घरायसी समस्या देखाएर अवकाश मागेको शिÔा अधिकारी कटुवालले जानकारी दिए। उनले हालसम्म नौ शिÔकले राजीनामा दिएको र केही शिÔकले हुलाकमार्फत राजीनामा पठाएको जानकारीमा आएकाले राजीनामा दिने शिÔकको सङख्या बढ्ने उनको भनाइ छ।

”विभिन्न राजनीतिक पार्टीको पकडमा नरहेका शिÔकले अख्तियारको डरले राजीनामा बुझाएका छन्” शिÔा कार्यालयका एक कर्मचारीले भने – ”तर राजनीतिक दलस“ग पकड भएका शिÔकले अझै राजीनामा बुझाएका छैनन्।” ती कर्मचारीका अनुसार सिरहामा झन्डै ३०० शिÔकस“ग नक्कली प्रमाण्ँपत्र रहेको अनुमान छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्