सिरहामा छारा गाईवस्तुको कारण दुर्घटनाको स्थिती झनै भयावह बन्द, ट्रफिक प्रहरी जरीवाना असुलीमै व्यस्त
Advertise Here Book Now
सिरहामा दुर्घटना न्युनीकरण्ँ सम्बन्धि ट्रफिक प्रहरीले बिभिन्न नीति नियमहरु ल्याएपनि छारा गाईवस्तुको कारण सिरहाको लहानमा दुर्घटनाको स्थिती झनै भयावह बन्दै गएको स्थानीयहरु बताउ“छन् । यता सम्बन्धित निकाय तथा सरोकारवालाहरुले सडक क्षेत्रमा किन र कसले छाडा चौपाया गाईमालहरु छोडेको भन्ने वारे कुनै निकायले चासो नदेखाएको स्थिानियवासी तथा सडमा सावारी गुडाउने चालकहरुको भनाईरहेको छ । यता ईलाका प्रहरी कार्यलउ लहान , शस्त्रप्रहरी कार्यलय लहान र जिल्ला ट्राफिक प्रहरीको संयुक्त प्रहरी गस्ती प्रत्यक चौचौकमा छन् तर गस्तीमा खटेका प्रहरीहरु मत्र जरीवाना काटने उदेश्यले कुन गडी कसरी चलाईरहेको छ , मोटर साईकलमा सावार तिनजान छन् कि , लाईसेन्स वुलुवुक छकि छैन छैन भने १००० जरीवाना काटने र्गछन् तर सडकमा के भईरहेको छ सडकको अवस्था के छ भन्ने सडकमा वसेर पनि डियुटिमा खटेका प्रहरीहरुको ध्यान जादैन ।
यसरी धमाधम जरीवाना काटनमा मात्र सिमित रहेका प्रहरीहरु सडकमा के भईरहेको छ सडकको अवस्था के छ भन्ने सडकमा वसेर पनि डियुटिमा खटेका प्रहरीहरुको ध्यान नजानु दुखद कुरारहेको सावारी चालकहरु व्ताउछन् । एक जना चालक भन्छन् यसरी छाडा गाईमा सडकमा छोडियो भन्ने अहिले कुनै सरोकारवाला निकायको ध्यान जादै तर दुर्घटना हुदा चालक दासी ठहर गरेर जेल हालनु र्पने हल्ला र्गछने । तर यस्तो लापरवाही स्वरुप गाईमाल सडकमा छोडियो भने दोसीको । यसप्रति सवै आम जनताको चासो जानु अति आवश्यक रहेको छ नभए सडक दुघटना कम हुन समय नलाग्ने उक्त चालकले पिडा पोखेका थिए ।
यस प्रति सवै आमजनतामिलि एकमत भएर आवाज उठाउने अवस्था श्रिजना भएको छ । यता केहि दिन पहिला सडमा छोडिएको छाडा गाईहरुले नगरपालीका कार्यलय लहानले नियन्त्रणा र्गने अभियान थालेका थिए तर अहिले सै अभियान वन्द भएको स्थानियको आरोप रहेको छ । सडकमा छाडा गाई वस्तु मात्रै होईन लहानमा रहेका सडकहरुमा खुल्लीयाम घर वनाउन व्यक्त गत तथा सरकारी कार्यलयका गिट्टी वालु समेत सडक दुर्घटना हुने गरी राखी दैछ सिरहाको लहान नगरपालीका कार्यलयको केहि दुरीमा रहेका एक सरकारी कार्यलको सामग्री सडकमा हप्तौ दिन देखि राखिएको थियो जुन तस्विरमा प्रष्टै रहेको छ ।