सिरहामा जन्मियो विप्लवका नेता
Advertise Here Book Now
हो ।कार्यक्रमबाट देवनारायण साहले सेक्रेटरी र विजय सिंहले सह सेक्रेटरीको जिम्मेवारी सर्वसहमतिले
पाएका हुन् । यस्तै ३१ भरोसी महतो, कपिलदेव यादब, सिंगल मण्डल, महेन्द्र सिंह, जवाहर मण्डल,
असेश्वर शर्मा, रामबृक्ष पासवान, हरिलाल चौधरी, श्रवण महतो, राजकुमार पासवान, हरिनारायण पासवान, ध्रुव साहलगायतका २९ सदस्य समेत चयन गरिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीबाटै गाउँ स्तरका नेता तथा कार्यकर्ताहरु अलग भएर विप्लवको संगठनमा पुगेका छन् । वैद्य माओवादीका रहेका जिल्ला तहको नेताहरु भने ‘टसमस’ भएका छैन् । सिरहामा संगठन विस्तारका लागि पार्टीका केन्द्रिय सदस्यद्धय टेकबहादुर बलमपाकी र रामलखन महतो सिरहा आएका थिए । आजको साक्षी दैनिकमा खबर छ।