मिर्चैया बजाज शोरुमले गरे कम्बल वितरण
Advertise Here Book Now
सिरहा, १५ माघ । गुप्ता ब्रदर्श अटो
ट्रेड सेन्टर (बजाज शोरुम) मिर्चैयाले
सिरहाको बल्कवा गाविसमा बुधवार
कम्बल वितरण गरेको छ । शोरुमका
प्रोपराइटर राजु साहले स्थानीय दलित
र विपन्न समुदायका एक सय
जनालाई कम्बल वितरण गरेको हो ।
प्रोपराइटर साहका बुवा
दुःखी गुप्ता, भाई राकेश गुप्ता, पत्नी
रानी गुप्ता, हजुरआमा दानादेवी
गुप्ताको पनि उपस्थिति थियो । अगामी
दिनमा पनि यस्ता सामाजिक कार्यहरु
गर्ने साह परिवारले प्रतिवद्धता
जनाएका छन् । बल्कवा साह जन्मेको
गाउँ हो । शब्द÷तस्विर ः साक्षी पोष्ट
ट्रेड सेन्टर (बजाज शोरुम) मिर्चैयाले
सिरहाको बल्कवा गाविसमा बुधवार
कम्बल वितरण गरेको छ । शोरुमका
प्रोपराइटर राजु साहले स्थानीय दलित
र विपन्न समुदायका एक सय
जनालाई कम्बल वितरण गरेको हो ।
प्रोपराइटर साहका बुवा
दुःखी गुप्ता, भाई राकेश गुप्ता, पत्नी
रानी गुप्ता, हजुरआमा दानादेवी
गुप्ताको पनि उपस्थिति थियो । अगामी
दिनमा पनि यस्ता सामाजिक कार्यहरु
गर्ने साह परिवारले प्रतिवद्धता
जनाएका छन् । बल्कवा साह जन्मेको
गाउँ हो । शब्द÷तस्विर ः साक्षी पोष्ट