ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु ।
Advertise Here Book Now


अख्तियारको डरले सिरहाका नौ शिÔकद्धारा राजीनामा, झन्डै ३०० शिÔकस“ग नक्कली प्रमाण्ँपत्र रहेको अनुमानराम नारायण पंडित, सिरहा, २१ माघ ।


सिरहाको सिक्रौनमा ट्रयाक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । बुधबार बिहान करीब १० बजे सिक्रौने ४ मा ना ४ च ८६९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा चालकको घटनास्थलमा नै मत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । मृत्यु हुनेमा स्थानिय अन्दाजी ३२ बर्षीय संजिब यादब रहेको छ । मृतक यादबको शबलाई पोष्टमार्टमको लागि लहान पठाईएको निरिक्षक खतिबडाले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्