प्रधानमन्त्रीले वक्तव्य निकालेर एमाओवादी मोर्चालाई वार्तामा आउन आह्वान गरे (वक्तव्य सहित)
Advertise Here Book Now

काठमाडौं, २५ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आह्वान प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन् । एमाओवादीले सरकारबाट विगतका सहमति र सम्झौतामा प्रतिबद्धता जनाउँदै लिखित वक्तव्यबाट वार्तामा आह्वान गरे सरकारसँग वार्ता गर्नेबताए लगत्तै प्रधानमन्त्रीले वार्तामा आउन आग्रह गरेका हुन् । (वक्तव्य सहित)

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्