सिरहामा प्रहरीले फेरी काठ समात्यो
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा । माघ २० -
kaath
सिरहा प्रहरी द्धारा सिरहाको गोलवजारवाट पुनह काठ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय लहानले दिएको जानकारी अनुसार गोलबजार प्रहरीले सिरहाको गोलबजार नगरपालिका ९ मा पर्ने जंगलबाट साइकलसहित अवैध काठ बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको टोलीले ६ वटा साइकले अवैध सालको काठ करिब १४ क्यूविक फिटको फेन्टा बरामद गरेको हो । तस्कर प्रहरीको टोलीलाई देखेर साइकल र उक्त काठ छाडेर भागेको प्रहरी निरीक्षक निरौलाले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्