जनतान्त्रिक तराई मुक्ति मार्चाले गरे हातहतियार विवरण र्सवजनिक , तीस किसिमका जम्मा हतियार रहेका छन भने १९ किसिमका विस्फोटक पदार्थ ,माग पुरा नभए सम्म हतियार तथा सेना नवूझाउने अडानमा
Advertise Here Book Now

 श्रीकान्त झा , माघ,  सिरहा ।
जनतान्त्रिक तराई मुक्ति मार्चले हातहतियारको तथ्याक विवराण प्रेश विज्ञप्ती मार्फत र्सवजनिक गर्दै कुनै पनि समस्याको सामाधान शान्ति पूर्ण वार्त र संवादे विगतमा पनि जनतान्त्रिक तराई मुक्ति मार्चाल र नेपाल सरकारको विच पटक पटक वार्ता र संवाद नभएको हाईन तर राज्य पक्ष साक्ष हामीले उठाउदै आईरहेको तराई मधेशका मुल राजनितिक मुद्धाहरुलाई उचित तथा सार्थक सम्वोधन एवम् सामान गर्ने तर्फ साकारात्मक पहल नै नगरेको साथै विनाकारण सरकारले विभिन्न कारागारमा कष्ट भोगनुको साथै कयै कार्यकताहरु मथि रहेको मुद्धा अविलम्व खारिज नगरे सम्म आफू संग रहेको हातहतियार र विष्फोटक पदार्थ नेपाल सरकारलाई नवुझाउने जनतान्त्रिक तराई मुक्ति मार्चाका अध्यक्ष विवेक भनिने मनोज मुक्तिले विज्ञप्ति मार्फत जनाकारी दिएका छन् ।

  त्यस्तै विज्ञप्तिमा उल्लेख गरेको तथ्याङक अनुसार अपहरण , हातहतियार खर खजाना , कर्तव्य ज्यान , डकैतिमा सिरहावाट २० जना , धनुषावाट २४ जना , महोत्तरीवाट १५ जना , सप्तरीवाट २ , र्सलाही ११ जना ,सुनसरी र रुपनदेहिवाट १,२ लगायत ७९ जना  कारागारमा रहेका छन् भने ८८ जना भूमिगत नेता तथा कार्यकर्ता रहेको छ । यता एके फोटि सेवन राईफल ५  तथा यसका म्यागजिन २५ र गोली १०००० थान , लाइट मेसिन गन २ र प्रयोग हुने म्यागजिन २ र सोमा प्रयोग हुने १५०० गोली, एस. एस. जी ५ म्यागजिन ३० र गोली १००००, थ्रीनर थ्री राइफल ५०म्याग्जिन १०० र गोली १००००, एस एल आर राइफल १० म्याग्जिन २५ र गोली १००००, इन्सास राइफल ५ म्याग्जिन २० र गोली १००००, मस्केट बन्दुक २०० र गोली २०००, रिभलवर पेस्टोल २०० र गोली २०००, स्वचलित पेस्टोल ७.६ एम एम को २०० मयाग्जिन ५०० र गोली १००००, नलकटुवा पेस्टोल (३.१५) २००० र गोली १००००, स्वचालित पेस्टोल –९ एम एम ) १०० म्याग्जिन २०० र गोली २००० गरी तीस किसिमका जम्मा हतियार रहेका छन भने १९ किसिमका विस्फोटक पदार्थ र ३३० थान स्वारी साधन रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
   विगत १० वार्ष देखि भूमिगत भएर मधेशी जनताको हकहितको लागी लडिरहेको थियो भने अव सरकार संग वार्तमा गई जनताको हम अधिकारको लागी निरन्तर लागी रहेको तराई मुक्ति मार्चाका अध्यक्ष विवेक भनिने मनोज मुक्तिले विज्ञप्ति मार्फत जनाकारी दिएका छन् ।








Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्