सीके राउत पुनः पक्राउ, इटहरीबाट समातिए
Advertise Here Book Now

ck raut 1ऑनलाइन सिरहा  डटकम १२ जेठ /
विवादास्पद मधेशी अभियान्ता सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनलाई राज्यविरुद्ध अभिब्यक्ति दिएको अभियोगमा मंगलबार सुनसरीको इटहरीबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई टेलिभिजनमा अन्तवार्ता दिँदा दिँदै पक्राउ गरेको थियो ।
उनलाई पुनः राज्य विप्लवको मुद्धा चलाउने तयारी भैरहेको बताइएको छ । यस अघि पनि पटक पटक पक्राउ परेका सीके राउत केही समय अघि अदालतबाट जमानतमा रिहा भएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्