ओली र वामदेव भनाभन
Advertise Here Book Now
मन्चमा बसेका एमाले उपाध्यक्ष वामदेव गौतमले तत्कालै जवाफ फर्काए, ‘सरकारले गरेका सबै काम पार्टीलाई थाहा छ ।’
ओलीले पनि प्रश्न उठाए, ‘खोइ यत्रो टिभी, रेडियो छन् तिनले भन्नुपर्ने?’
गौतम फेरि बीचमै बोले
सबै चिज मन्त्रालयको वेवसाइटमा राखिदिएको छ । त्यहाँ हेर्न सकिन्छ ।’
त्यतिबेलै एमाले कार्यकर्ताले दुई नेताबीचको सम्बन्ध हार्दिक नभएको लख काटिसकेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । पछिल्लो समय ओलीको गौतमसँग सम्बन्ध अलिक कमजोर बनेको छ । बरु माधव नेपालको भूमिका प्रभावकारी देखिएको छ ।