भैरहवामा पाँच दिनका लागी निषेधाज्ञा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कार्तिक १६/रुपन्देहीको भैरहवा क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा समय ५ दिन बढाएको छ ।

मधेसी मोर्चाको आन्दोलन जारी रहेको र इन्धन अभावका कारण नागरिकलाई समस्या भएको भन्दै निषेधाज्ञाको अवधि बढाउनु परेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार कात्तिक २० गते बेलुका ६ बजेसम्म भैरहवा क्षेत्रमा निषेधाज्ञा कायम रहने छ । यसअघिको निषेधाज्ञा आइतबार बेलुका सकिएको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्