सिरहामा भिसन आगलागी , लाखौँको क्षति
Advertise Here Book Now


रामभरोसी यादव
लहान – सिरहाको भगवानपुर–९ मा गएराति भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएका छन् । भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्