गृहमन्त्रीमा हिम्मत भए पक्राउ गरि देखाओस - राजेन्द्र महतो
Advertise Here Book Now

रौतहट १९ कात्तिक / सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो आफुलाई प्रहरीले हिरासतमा लिएको कुरा निराधार र गलत भएको वताएका छन् । रौतहट अनलाईन संग विहिवार विरगञ्जबाट कुरा गर्दै —राजेन्द्र महतोलाई प्रहरीले हिरासतमा लियो भन्ने खालका
Advertisement

समाचार गृहमन्त्रालयबाट गरिएको झुठो मिडिया बाजी मात्र हो भन्दै उहाँले यस्ता कपोलकल्पित र भ्रामक समाचारको पछि नलागन सम्पुर्ण मधेशी जनसमुदायलाई रौतहट अनलाईन मार्फत अनुरोध गरे । आफुलाई पक्राउ गर्न खुल्ला रुपमा चुनौती दिन्छु  यदि गृहमन्त्रालयमा हिम्मत भए पक्रन आदेश देओस पिठ पछाडी भुकेर केहि हुन्न गरि देखाओस भन्दै आक्रोसित मुडमा सरकार प्रति प्रहार भएका महतो यस्तो प्रचारले मधेशीको केहि नविग्रने दावि गरे । खसवादिहरुको पापको गाग्री फुटने बेला आईसक्यो त्यसकारण अब जनतालाई केहि दिन हतास नहुन आग्रह गर्दै उहाँले राज्य छिटै मधेशको दाषि बन्ने ठोकुवा गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्