भारत बाट ल्याउदै गरेको कुखुरा नस्ट
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम चैत १४ ।  सिमाबर्ती भारतबाट ल्याउदै गरेको अन्दाज ११,२५० मुल्य बराबरको कुखुरा पठेर्बा कमलाधार ईलाका बाट करिब १० बजेको समयमा फेला परेपछी बि.ओ.पि माडर,खैरटोका सस्त्र प्रहरी बलको सहायक निरीक्षक धनबहादुर के.सिको कमान्डमा खटिगएको टोलिले आफ्नो नियन्त्रणमा लिई सस्त्र प्रहरी बल माडरको कमपाउन्ड भित्र करिब १२;४५ बजेको समयमा इन्स्पेक्टर मनोज गुरुङ, जनपथको प्रहरी नायब निरीक्षक सुनिल के.सि डाक्टर मनिकलाल यादव,लगायत पत्रकारको रोहबरमा कुखुरा नस्ट गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्