सरसफाइ गर्न लागिपरे वडा अध्यक्ष
Advertise Here Book Now

कार्तिक २९ गते,सिराहा । बिष्णुपुर गाउँपालिका वाडा नम्बर २ का वाडा अध्यक्ष ले आफ्नो गाउँ टोल सरसफाइ गर्न लागीपरेका छन् । वाडा नम्बर २ वाडा अध्यक्ष राम ईश्वर यादवले हप्ताको १ दिन आफ्नो गाउँ टोललाई सामुहिक रूपमा सर सफाइ गर्न अभियानकै रूपमा अगाडि बढाई सकेका छन् । उहा आफ्नो गाउँ- ठाउँलाई सफा र रोग ब्याधी मुक्त गर्न सरसफाइ अनिवार्य मात्र नभई आजको आबस्यकता भएको बताए । सुन्दर र स्वच्छ समाज निर्माण गर्न मेरा वाडाको पहिलो काम नै प्रत्येक घर घरमा चर्पि र आफ्नो टाेल आफै सफा गरौं भन्ने नाराका साथ थालिसकेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्