नगर प्रमुख बरबरियाको हातबाट खेलाडीलाई पुरस्कार वितरण
Advertise Here Book Now

कात्तिक/२४
शहिदनगर नगरपालिका यदूकुहा उ.मा विको मैदानमा सिक्सर(Sixer)11 टिमले आयोजना गरिएको क्रीकेट टुर्नामेन्ट खेलको शनिबार विजेता भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ।प्रथम विजेता भएका जनकपुर पव्लिक युथ क्याम्पसका खेलाडीहरुको समुहलाई ३१००० रुपैयाँ नगद,सिल र मेडल पुरस्कार दिएका थिए भन्ने दोस्रो उप विजेता अायाेजक टिम यदुकूहाकै SIXER 11 क्रिकेट टिमलाई २१००० रुपैयाँ नगद,सिल र मेडल पुरस्कार शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया यादवले दिएका थिए।

उक्त क्रीकेट टुर्नामेन्ट खेलमा भारत विहारको ९ र नेपालका ९ गरि जम्मा १८ क्रेकेट टिम सहभागी भएका थिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्