जनकपुरमा विश्व भेटनरी दिबस मनायो
Advertise Here Book Now

उक्त कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका नि.सचिव डा.सुधीर कुमार सिंह, विशिस्ट अतिथि नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का अध्यक्ष डा.जय प्रकाश यदव,डा.श्म्भु प्रसाद साह,डा.उमेश साह,डा.जिबेन्द्र झा त्यसैगरि अतिथिमा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का सचिब डा.पुश्पेन्द्र साह,सदस्य डा.सुमन कुमार सिंह,पुर्ब केन्द्रिय सदस्य डा.बिनोद कुमार यादव , बजरङ्ग भेटेरिनरी पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित,डा.रोशन राजन शाह र डा.उदय शाह लगाइतका डाक्टरहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमका पशुपन्छी निर्देशनालयका नि.निर्देशक डा.देवनन्दन साहको अध्यक्षतामा सम्पन्न भएको र विश्व भेटेरिनरी दिवसको अवसरमा हरेक वर्ष अप्रिलको अन्तिम शनिबारका यस्ता कार्यक्रम गर्दै आएको पशु प्राविधिक (जेटि ) सुभाष चौधरीले बताए ।