
किशोर कुमार मंडल बैशाख ८ साना किसान सहकारी संस्थाबाट प्रशिक्षार्थीमा आवेदन दिएका ८ जना मध्ये ३ जना ईजरायल जानको लागि छनोट गरिएको छ । धनुषाको बिदेह नगरपालिका वडा नं. ६ गिद्धा स्थित सो संस्थामा आवेदन दिएकाहरुलाई गोलाप्रथाबाट छनोट गरिएको हो । छनोट हुनेहरुमा मनोज कुमार साफी , सुरेन्द्र कुमार र सुरेन्द्र कुमार मंडल छनोट भएको संस्थाका शाखा प्रबन्धक हरिशचन्द्र पंडितले जानकारी दिएका छन ।