डिएसपी थापाको भठ्ठी हमला, दर्जनौ मेसिन बरामद
Advertise Here Book Now

 चैत्र ६ सिरहा । नुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालनमा लयाइकोछ । मदिरा विशेष अभियानअन्तर्गत जिल्ला सिरहाको धनगडिमाई नगरपालिका भरिमा ४२ वटा मदिरा बनाउने मेसिन, करिब ५०० स सय लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, ४२ वटा मदिरा बनाउने भाडो सहित नष्ट गरेको डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिनु भयो । लहान प्रहरीले गाउँ घरमा रहेको घरेलु मदिरा विशेष नियन्त्रण अभियानअन्तर्गत भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापाले बताए । आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्युु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्